Websoft University

आजबाट नयाँ वर्ष २०७८ सुरु–हाम्रो पनि सबैलाई शुभकामना


काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम,आजबाट २०७८ सकिएर २०७९ सुरु भएको छ । आज नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरीमनाइरहेकाछन् । 

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । 

गत दुई वर्ष कोरोना महामारीका कारण खासै चहलपहल नभएको बजारमा आज भने बिहानैदेखि देशका सबै ठाउहरुमा चहलपहल देखिएको छ । नयाँ वर्षले सबै सुख शान्ति समृद्धि ल्याउन सफल रहोस हाम्रो पनि शुभकामना छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.