Websoft University

नेपका माओवादी केन्द्रको बैठक बस्ने


काठमाण्डौ फागुन २२ गते । रातो तारा डट कम, नेपका माओवादी केन्द्रको बैठकबाट पाटी भित्रको एमसीसीले निकालेको पाटी फुट सम्मको बिवाद बारे छलफल हुने र केन्द्रीय पदाधिकारी र पोलिट ब्यूरोसदस्यहरुको टुङ्गो लगाउने जस्ता बिषयमा छलफल हुने भएको छ । आज बैठक बिहान ११ बजे बस्ने छ । महाधिवेशन भएको २ महिना भन्दा बढि समयसम्म पनि माओवादी केन्द्रको पदाधिकारी चयन हुन सकेको भन्दै पुन पाटी भित्रै बिवाद देखिन थालिसकेको छ । माओवादी केन्द्रले पारित गरेको विधान अनुसार पार्टीमा १५ सदस्यीय पदाधिकारी रहनेछन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.