Websoft University

प्रतिनिधिसभाको बैठक बस्दै, एमालेको अवरोध आज पनि कायमै रहने


काठमाण्डौ फागुन २२ गते । रातो तारा डट कम, आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने छ भने ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । संसदमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१ औँ वार्षिक प्रतिवेदन पेस हुने कार्यतालिका छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध भने आज पनि कायमै रहने बुझिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.