Websoft University

हात्तिपाइलेविरुद्धको औषधि फागुन २८ गतेबाट खुवाउन सुरु गर्ने


काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम, हात्तिपाइले रोगको औषधि सरकारले फागुन २८ गतेदेखि खुवाउने उल्लेख गरेको छ । नेपालका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार २८ गते तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.