Websoft University

सचिव सरोजप्रसाद गुरागाईलाई बिदाइ


बिराटनगर । रातो तारा डट कम,प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई मन्त्रिपरिषद् कार्यालयबाट सरुवा हुनुभएका सचिव सरोजप्रसाद गुरागाईलाई बिदाइस्वरुप मायाको चिनो प्रदान गर्नुहुँदै । संघीय सरकारका सहसचिव गुरागाई प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद् कार्यालयमा २० महिना कार्यरत रही सरुवा हुनुभएको हो । साथमा प्रदेश नं. १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरे । तस्वीर ः बन्धु पोखरेल÷प्रेस सल्लाहकार, मुख्यमन्त्रीको सचिवालय 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.