Websoft University

एमसीसीको बिषयलाइ लिएर माओवादी फुट्यो भने आम जनता प्रचण्ड बाहेको नयां पाटीमा सहभागी हुने


काठमाण्डौ फागुन १८ गते । रातो तारा डट कम, एमसीसीको बिषयलाइ लिएर माओवादी केन्द्रभित्र विवाद भएकै बेला पाटी फुट्यो भने प्रचण्ड बाहेको माओवादी पाटीमा आम नेपाली जनताको हभागिता रहने कुरा आम जनताहरुले बताइरहेका छन । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी, प्रतिनिधिसभाबाट अनुमोदन गर्ने प्रचण्डको एकलौटी निर्णयमा नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणी पोखरेल,कृष्णबहादुर महरा गिरिराजमणि पोखरेल, लगाएतका धेरै पाटीका नेताहरुको असमती र असन्तुष्टी रहेको छ । असन्तुष्टि बढेर पार्टी बिभाजनमै पुग्ने अवस्था आउन थालेपछि प्रचण्डले विवाद समाधान गर्न भन्दै, अहिले आफनो दौडथुप बढाएका छन । प्रचण्डले, नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवन पुगेर यसबारेमा छलफल गर्नुभएको छ । १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि माओवादी नेताहरुले अस्वीकार गरेका छन् ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.