Websoft University

क्रिप्टोकरेन्सीको कारोवार हुने मोबाइल एप र वेबसाइट अव नेपालमा बन्द


काठमाण्डौ चैत २ गते । रातो तारा डट कम, क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्ने निर्णय अनुसार सरकारले प्रदायकहरूलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा अव देखि नचल्ने भएका छन । डिजिटल मुद्राको माध्यम हुँदै रकम विदेशिने र नागरिक ठगिने क्रम बढेपछि नेपालसरकारले यस्तो कदम चालेको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.