Websoft University

अबैध लागू औषध सहित १ जना पक्राउ


सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं .६ स्थित पश्चिम ट्याक्सी स्टेण्ड हङकङ मार्केट अगाडी बा ६३ प ४५५५ नम्वरको मोटरसाईकलमा चलाई आएका चालकलाई यस कार्यालयवाट खटिएको प्रहरी टोलीले  शंकास्पद अवस्थामा देखि निजलाई रोकि चेकजाँच गर्दा निज चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं . ७ पंचायन चोक वस्ने वर्ष २२ को जङ्गे भन्ने राम बहादुर राईको साथवाट अबैध लागू औषध nitravet ५१ (एकाउन्न) गोटी फेला पारी निजलाई पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतवाट मिति २०७८।१२।७ गते दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.