Websoft University

साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने


काठमाण्डौ चैत ३ गते । रातो तारा डट कम, बैशाख ३०मा हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूलाई दलीय चुनाव चिह्न दिने निर्णय गरेको जनाएको छ । स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.