Websoft University

मतदाता प्रशिक्षणका लागि २२ करोड रकम छुट्याइयो–चैत १५बाट मतदा शिक्षा सुरु हुने


काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत १५ गते बाट मतदाता शिक्षा कार्यक्रम निर्वाचन आयोगले सञ्चालन गर्ने भएको छ । आगामी वैशाख ३० को निर्वाचनलाई लक्षित गरी हुने मतदाता प्रशिक्षणका लागि २२ करोड रकम छुट्याइएको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुल मत खसेको मध्यबाट ४ प्रतिशत मत बदर भएको थियो । अघिल्लो निर्वाचनमा ४ लाख भन्दाबढि मत बदर भएकोले यो पालिको निर्वाचनमा,धेरै मत बदर भएकाले यो पटक बदर मतको संख्य घटाउने आयोगले लक्ष्यराखेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.