Websoft University

पसुपालनमा किसान उत्साहित हुदै,


काठमाण्डौ फागुन २३ गते । रातो तारा डट कम, प्रदेश र स्थानीय सरकारले कृषिमा अनुदान थालेपछि कपिलबस्तुका कृसकहरुले व्यावसायिक पशुपालन र दुध उत्पादन  गर्न थालेको पाइन्छ । दूध सङ्कलन तथा प्रसोधनका लागि डेरीहरू पनि प्रशस्तै खुलेका छन् । यो पसुपालन व्यवसायले किसानलाई रोजगारीको अवसर दिएको मान्न सकिन्छ । खुलेका डेरी उद्योगका कारण उत्पादित दूध बिक्रीका लागि टाढा जानु नपर्ने भएपछि पसुपालक किसानहरुलाई आफनो आमदानी बढउन र काम गर्न अहिले उत्साहित पारेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.