Websoft University

कोरोना सङ्क्रमितको सङ्ख्या ३८ करोड १७ लाखभन्दा बढ्ी भइसक्यो


काठमाण्डौ माघ १९ गते । रातो तारा डट कम, सन्सार भरको कुरा गर्ने हो भने कोरोना सङ्क्रमित ३८ करोड १७ लाखभन्दा धेरै पुगेको कुरा वल्डोमिटरले उल्लेख गरेको छ । निको हुनेको सङ्ख्या ३० करोड पुगेको छ, भने कोरोना जित्नेको सङ्ख्या ३० करोड १५ लाख पुगेको छ । फेरी२८ लाख ६३ हजार नयाँ सङ्क्रमित  थपिए पछि सङ्क्रमितको सङ्ख्या ३८ करोड १७ लाखभन्दा बढ्ी भइसकेको छ भने अहिले सम्म सङ्ख्या ५७ लाख ४ हजार नाघेको छ ।


 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.