Websoft University

इन्धनको मुल्या आव पेट्रोलको मुल्य प्रतिलिटर १४२ रुपैयां पुग्यो


काठमाण्डौ माघ १९ गते । रातो तारा डट कम, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको कुरा सुचनामा उल्लेख गरेको छ । आज देखि पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल÷मट्टितेल १ सय २५ रुपैयाँ पुगेको छ । अहिलेसम्म कै सबै भन्दा महङ्गो हो भनिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.