Websoft University

जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु


काठमाण्डौ माघ २८ गते । रातो तारा डट कम, दाङ तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । हुसेन बक्सले सञ्चालन गरेको पसलमा आगलागी हँुदा ज्यान गुमाएकाको शव बाहिर निकाल्न समस्या भइरहेको प्रहरीले उल्लेख गरेको छ । आगलागीको  कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.