Websoft University

प्रदेश १ उच्च हिमाली क्षेत्रका हल्का वर्षा र हिमपात हुन सक्ने


काठमाण्डौ माघ २८ गते । रातो तारा डट कम, आज देशका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ उच्च हिमाली क्षेत्रका हल्का वर्षा र हिमपात हुन सक्ने जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.