Websoft University

अवैध लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

 


बिराटनगर । रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका(१५ स्थित भारतको जोगवनीबाट विराटनगरतर्फ आउदै गरेको प्रदेश १-२-४१ प ६२५९ नम्बरको स्कुटर चेकजाँचको क्रममा उक्त स्कुटरमा सवार जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं।-८ बस्ने बर्ष ३५ को मिकेनजी लिम्बुलाई २ ग्राम ७०० मिलिग्राम ग्राम (ब्राउनसुगर जस्तो देखिने) पदार्थ सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीबाट लागु औषध कसूरमा दिन-५ (पाँच) म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.