Websoft University

आजको फुटवल खेलमा फ्रेन्डस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ माघ २८ गते । रातो तारा डट कम, सहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौँ चरणका खेल आजदेखि हुने भएका छन् । दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धाहुनेभएको   हो । त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबले आजै खेल्नेछन् । नवौं चरणको समाप्तीमा मच्छिन्द्र क्लब २३ अङ्कसहित लिग तालिकाको शिर्ष स्थानमा रहँदा १९ अङ्क भएको मनाङ मस्र्याङदी क्लब दोस्रो स्थानमा छ । तेस्रो स्थानको आर्मीको भने १७ अङ्क छ । लिगमा ३ अङ्क मात्र जोड्न सकेको फ्रेन्डस क्लब र ५ अङ्क रहेको च्यासल रेलिगेशन जोनमा रहेको छ । ६ अङ्क भएको ब्रिगेड ब्वाइज भने रेलिगेशन जोनभन्दा एक स्थान माथि रहेको पाइन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.