Websoft University

जन्ती वोकेको ट्याक्टर पल्टदा एक जना को मृत्यु


गाईघाट २७ माघ । रातो तारा डट कम,उदयपुरको उदयपुरगढी गाँउपालिका –७ नागवेलि स्थित मदन भण्डारी लोकमार्गमा विहिवार विहान जन्ती वोकेको ट्याक्टर पल्टदा एक जना को मृत्यु भएको छ । साथै दुर्घटनामा १९ जना घाईते भएकाछन् ।त्रियुगा नगरपालिका –१६ रातमाते बाट विवाहको जन्ती बोकेर नेपालटार तर्फ जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्वरको ट्याक्टर आफै अनियन्त्रीत भै सडकमा दुर्घटना हुदा त्रिनपा –१४ बस्ने १९ वर्षिया मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना घाईते सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेद प्रसाद गौतमलेबताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.