Websoft University

बिधालयहरु खुले


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम, एक महिना बन्द भएका शैक्षिक संस्था आजदेखि भौतिक रूपमा बिहानै देखि खुलेका छन । कोरोना भाइरसको तेस्रो लहरको जोखिम नियान्त्रण गर्नका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसमा गत पुस २५ गतेदेखि देशभरका विद्यालय बन्द गरिएका थियो ।  यो सङ्क्रमण अहिले कम हुन थालेको भन्दै, आजदेखि खोल्ने निर्णय भएको हो । विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न गत साता सिफारिस गरेअनुसार नै आज देखि खुलेका हुन । विद्यालय सञ्चालन गर्दा खोप लगाइसकेका विद्यार्थीका हकमा नियमित रूपमा तथा खोप नलगाएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्नु पर्ने समेत उल्लेख गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.