Websoft University

आज ११ औँ विश्व रेडियो दिवस


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम, आज फेब्रुअरी १३ तारिख अर्थात ११ औँ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम कासाथ यो दिवस नेपालमा पनि मनाइरहेको छ । विश्व रेडियो दिवसको नारा ‘विश्वासका लागि रेडियो’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रूपमा रेडियो सञ्चालन भएको हो । एफएम रेडियोको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.