Websoft University

लागुऔषध सहित एक जना पक्राउ


झापा, २०७८ माघ २३ गते । झापा दमक नगरपालिका १ डाँडागाउ एकता टोलका २६ बर्षीय प्रकाश सिटौलालाई लागुऔषध सहित पक्राउ गरिएको छ । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट  NITRAVET- ७५ ट्याब्लेट र ESKUF 100 ml को ७  बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.