Websoft University

ब्राउन सुगर सहित ४ जना पक्राउ


बिराटनगर , २०७८ माघ २३ गते । कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ ।        पक्राउपर्नेमा मोरङ,बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेलीबेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् । हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.