Websoft University

राप्रपा र एमाले फेरी फुटको संघारमा


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम, राप्रपा फेरि एक पटक विभाजनको सङ्घारमा पुगेको छ । २०४७ सालमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हालसम्म राप्रपामा ६पटक भन्दा धेरै औपचारिकरुपमै विभाजन भएकोछ । मंसिरमा भएको अधिबेशन बाट पराजित भएका पुरा साशन सत्ता र भता खान नपाए बांचनै नसक्ने कमल थापाले गिता छोएर कसम खाए पनि राप्रपा पाटी फुटाउने सघारमा पुगाएका छन । अहिले देशमा एमसीसीले गर्दा सरकार र पाटीका केहि बुडा भिजनै नभएका खालि घुस कमिशनमा लिप्त सदैरहिरने नेताहरुलाई एमसीसी चाहिएको छ तर नेपाली जनतालाई एमसीसी चाहिएको छैन ।

यो बिबादले नेपाली युवा जनमत एकातिर देशका बुडाखाडा नेता एकातिर देखिएका छन । आम नेपालीको इच्छा बिपरित एमसीसी सदनमा पास भए देशमा गृह युद्ध हुने र यस आम जनताले हातहतियार लिएर सडको बाटो रोज्ने छन । भन्ने बेलामा गणतन्त्रमा जनता सर्वोपरि भन्ने अनि जनतालाई दवाएर नेता जति सबै मिलेर सर्बै सर्बा हुने भन्दै यस बेला जनता आक्रोसित हुन थालेका छन ।  यो सहले फेरी एमाले फट्ने सघारमा पुगेको छ । एमालेमा भीम रावल जस्ता शक्तिसाली नेताहरु हुलै छ, एम सीसी एमालेका केपी ओलीले बोक्न नछाडे फेरी एमाले फुटको संघारमा पुगेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.