Websoft University

काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम, सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । आजको बैठक स्थानीय तह निर्वाचन केन्द्रित हुने नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा निर्वाचन सँगै कोरोनाका कारा स्थगित भएको १६ जिल्लाको अधिवेशन सहित भातृ तथा शुभेच्छुक संस्थालाई गातिशील बनाउने विषयमा छलफल हुने भनिए पनि आम जनताले एमसीसीका बारेमा के छलफल हुन्छ भनेर आम जनताले हेरिरहेका छन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.