Websoft University

मौसम सामान्यतया अब सफा रहुदैजाने


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहुदैजाने उल्लेख गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा मौसम पूर्ण रूपमा सफा हुन अझैँ दुई दिन लाग्ने छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । मौसम बदली रहने भएकाले चिसो बढ्ने बढ्ने भएकाले सावधानी अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.