Websoft University

पोखराको आकासमा साइकल लिएरअजित उडेपछि...


पोखरा । रातो तारा डट कम,पोखराको आकासमा साइकल लिएर उडेका छन । विस्व साइकल यात्री भनेर चिनीने अजित बराल । पोखरा महानगर पालिका वडा न ६ लेकसाइडमा बसोबास गर्ने अजित पोखरालाई साइकल सिटी बनाउनु पर्ने आवाज उठाउदै पनि आएका छन ्र उनी संसारका ७० बढी देशमा साइकलमा घुमी सकेका छन  ।

पोखरामा साइकल सिटी बनाउनु पर्छ भन्दै आएका उनि सबैलाई पोजेटीभ म्यासेज जाओस भनी साइकल लिएर उडेको बताउछन । उनी स्वास्थ्यको लागी साइकल चलाउनु पर्छ भन्छन । उनलाई जोखिम मोलेर उडाउने पाइलट हुन विष्णु ।

नेपालमै पहीलो पटक साइकल लिएर प्याराग्लाइडी गर्ने म नै   हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.