Websoft University

गाँजा सहित एक जना पक्राउ


मोरङ, २०७८ माघ २९ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका -४ का २४ बर्षीय दिपक दर्नाललाई १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । हिजो बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका -१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.