Websoft University

भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप


विराटनगर । रातो तारा डट कम, विराटनगर ९ का अध्यक्ष विश्वनाथ प्रसाद भगतको अगुवाईमा असक्तहरुलाई घर घरमा खोप पुर्याउन थालिएको छ ।स्वास्थ्यकर्मीहरुको टोलि लिएर भगत असक्तहरुको घर घरमै गएर कोरोना विरुद्धको भेरोसिल खोप खोप सेवा प्रदान गरेका हुन । भगत वडा अध्यक्ष भएदेखि हालसम्म सबै राम्रा कामहरु भएका छन । तर राम्रा काम मध्येको (घर घरमा खोप कार्यक्रम) उत्कृष्ट काम भएको भगत संगै खोप कार्यक्रममा पुगेका अनुज सापकोटाले बताए । भगतको यो कार्यक्रमले व.डा न ९ बासी हर्षले गदगद छन । अध्यक्ष भगतले हाल सम्म १५ जना असक्तलाई घर घरमै पुगेर खोप लगाई सकेका छन । बाँकी रहेका अरु सबै असक्तहरुलाई खोप लगाईने अध्यक्ष भगतको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.