Websoft University

बन्दको प्रभाव कम्जोर देखियो– आज पनि एमालेले संसदको अवरोध कायमै राख्न,े


काठमाण्डौ फागुन ४ गते । रातो तारा डट कम, आज बस्ने सघिय प्रतिनिधि सभाको बैक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएको छ । आजको बैठकमा एमसीसी परियोजनाभन्दा पनि संसद बैठकको अवरोधमा जोड दिने रणनीति एमालेले लिएको बताएका छन । पाटीले आफ्ना मागहरु पूरा नभएका कारण संसदको अवरोध कायमै राखिने नितिलिएको बुझिएको छ । एमसीसीको बिरोधमा देशभरी आम जनताले आन्दोलन चर्काइरहेका बेला यो एमसीसी परियोजना टेबल गर्नु हुदैन् यसैको बिरोधमा विप्लव नेतृत्वको नेकपा लगायत दलहरुले आज नेपाल बन्दको आह्यवान गरेका छन् । तर यो बन्द चै प्रभाव कम पार्न सबै उपाय अपनाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ भने प्रभाव पनि कम देखिएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.