Websoft University

स्वस्थानी व्रत आज समापन हुँदैछ


काठमाण्डौ फागुन ४ गते । रातो तारा डट कम, हिन्दु धर्ममा स्वस्थानी ब्रत कथाको ठुलो महत्वरहेको हुन्छ । पौष शुक्ल पुर्णिमाका दिनबाट सुरु भएको स्वस्थानी व्रत कथा आजबाट विधिवतरुपमै समापन हुँदैछ । श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी पुस्तकलाई आजबाट वर्षदिनका लागि सफा कपडाले लपेडेर विसर्जन गरिन्छ । माधवनारायणको व्रत बसेका व्रतालुले पनि आज नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनहरु पुगेका छन् ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.