Websoft University

माओवादीको संसदीय दलको बैठक १० बजे बस्ने


काठमाण्डौ फागुन ४ गते । रातो तारा डट कम, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको जनाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक १० बजे बस्ने भएको छ । बैठकमा एमसीसीको टेबुल हुने बारेमा छलफल हुने बताइएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.