Websoft University

मन्सुरि टोलामा गए राति भीषण आगलागी भयो


सुनसरी । रातो तारा डट कम, सुनसरी जिल्लाको सिमावर्ति कोशी गाउँपालिका वडा ६ मन्सुरि टोलामा गए राति  भीषण आगलागी भएको छ। आगलागीमा ठुलो क्षेति भएको छ भने मानवीय क्षेति भएको छैन् । तत्काल कोशी गाउँपालिकाको अध्यक्षको सहयोमा गाबिसको वारुण नियन्त्रणले आगो नियन्त्रणमा लिइसकेको छ।  सशस्त्र प्रहरी बल श्रीपुरको टोलि र नेपाल प्रहरीको टोलिले आगो नियन्त्रणमा खटिएको प्रहरीले जानकारी गराएको छ। कति क्षेति भयो प्रहरीले जानकारी गराउनै बाकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.