Websoft University

टी–ट्वान्टी एक स्थान तल झदै १३ औं स्थानमा पुग्यो


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम, नेपाल, आईसीसीको टी–ट्वान्टी वरीयतामा एक स्थान तल झरेकोछ । आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झदै १३ औं स्थानमा पुगेको छ । यस अघि नेपाल १२ औं स्थानमा थियो । ओमनमा हिजो सकिएको चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेसँगै वरीयता खस्कीएको हो । सिरिज विजेता संयुक्त अरब इमिरेट्स (युएई) भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ भने दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेका छन् । एकदिवसिय खेलमा नेपाल १६ औं स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.