Websoft University

चोरीमा संलग्न २ जना पक्राउ


बिराटनगर फागुन  ९ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट Ncell को रिचार्ज कार्ड, अन्य किराना मालसामान समेत अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं। ९ बस्ने बर्ष २१ को रोहित भण्डारी र जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं।६ बस्ने बर्ष २७ को दिलिप लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले अन्दाजी रू ४९ हजार ८ सय बराबरको Ncell को रिचार्ज कार्ड र नगद रू २५ हजार सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.