Websoft University

हत्यामा संलग्न १ जना पक्राउ


मोरङ । रातो तारा डट कम,मोरङ केराबारी गाउँपालिका वडा नं।८ हजार बिघा सामुदायिक बनमा रहेको ढलेको रुखको जरामुनि खाल्डो परेको ठाँउमा सडीगली दुर्गन्धित अवस्थामा जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं। ८ बस्ने बर्ष २६ को वाबुराम भट्टराईको शव फेला परेको सम्बन्धमा अनुसन्धानको क्रममा निज बावुराम भट्टराई मिति २०७८।०९।२७ गते अन्दाजी २०.०० बजे देखिनै वेपत्ता जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३५ को कमल लिम्बुले मुक्का तथा फलामको रड प्रयोग गरी हत्या गरेको खुल्न आएको हुँदा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले निज कमल लिम्बुलाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.