Websoft University

तीन हजार ५ सय घुस रकम सहित वडा सचिव विनोद प्रसाद साह पक्राउ


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिका वडा नम्बर– ११ का वडासचिवलाई घुस रकमसहित रंङ्केहात पक्राउ गरेको छ । वडा सचिव  विनोद प्रसाद साहलाई हिजो दिउँसो नगद तीन हजार ५ सय घुस रकम सहित पक्राउ गरेको कुरा उल्लेख गरेको थियो । सेवाग्राहीले दिएको सूचनाको आधारमा आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले साहलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.