Websoft University

शीतकालीन ओलम्पिक आजबाट चीनमा सुरु हुने


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम, चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक आजबाट सुरु हुँदैछ । प्रतियोगितामा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो ओलम्पिक २० फेब्रुअरीमा सकिने कुरा समचार एजेन्सीहरुले उल्लेख गरेका छन । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले प्रतियोगीतामा ९१ देशले भाग लिने जनाएको छ । यसअघि अमेरिका लगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सरकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरेका थिए भने इडियाले पनि सहभागिता नजनाउने भएको समचारमा उल्लेख गरिएको छ । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.