Websoft University

जेठमा स्थानीय तहको निर्वाचन हुने


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम, आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न दलका नेताहरु सहमत भएपछि राजनीतिक दलहरूले आफनो घोषणा पत्र बनाउन र आन्तरिक कार्यक्रम बनाउन सुरु गरेका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले मतदाता नामावली सङ्कलन लगायतका काम निरन्तर भइरहेको छ भन्दै, निर्वाचन मिति घोषणा भएपछि कार्यतालिका निर्माण लगायतका काम हुने जानकारी दिनुभयो । सरकारमा रहेका राजनीतिक दलहरूले आगामी जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति गरे पनि निर्वाचन आयोगले भने जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको उल्लेख गरेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.