Websoft University

अझै केहिदिन मौसम प्रतिकुल रहने


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम, पश्चिमी वायुको प्रभावका कारण आज माघ २१ देखि २३ गते सम्म देशभरीको मौसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले सुचनामा उल्लेख गरेको छ । गएको बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने छ भने, मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने उल्लेख गरिएको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.