Websoft University

नयां बानेश्वर संसद भवन आसपासको क्षेत्र हिजो दिनभरी तनाव ग्रस्त–गठबन्धनको बैठक बोलाइयो


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम, फागु ४ गते एमसीसी सदमा पेस हुने भनिए पनि आम नेपाली जनताहरुले त्यसको बिरोध फिर्ता हुनु पर्ने माग गर्दै नयां बानेश्वर संसद भवन आसपासको क्षेत्र दिनभरी तनाव ग्रस्त बनाएका थिए । 

हिजो एमसीसी टेबुल हुन नसके पछि सोहि बिषयमा छलफल गर्न सत्ता गठबन्धनको आज ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको छ । हिजोको संसद् बैठकमा नै एमसीसी टेबुल गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको भएपनि सत्ता गठबन्धनभित्रै यसको विरोध भएपछि टेबुल हु  सकेन ।

 एमसीसीका विषयमा दलहरुबीच मतभेद आम जनताको बिरोध जारी नै रहेका बेलाआज निर्णायक छलफल गर्न भन्दै गठबन्धनको बैठक बोलाइएको बुझिएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.