Websoft University

उराउको मृत्यु पछि लाइफ गार्ड अस्पतालमा तनाव --आफन्तले लास बुझ्न मानेनन् ?


बिराटनगर फागुन ५ गते । रातो तारा डट कम,सुनसरी बर्जुका अ. वर्ष २२ का धनी लाल उरावले हिजो सामान्य मादक पदार्थ सेवन गरि घरमै लडेर खुट्टा र टाउकोमा सामान्य चोट लागे पछि उपचारका लागि बिराटनगर लाइफ गार्ड अस्पताल बरगाछी बिराटनगरमा ल्याइएको  थियोे । उपचारका क्रममा एक्स-रे गरेर हेर्दा सामान्य रहेको र केही नहुने राम्रो छ भनेर डाक्टरले जवाफ  दिएका थिए । गएको राति करिब १० बजे  बेडमा राखिएको तर उपचार नै नभइ अस्पतालले लाहाप्रभाइ गरेर मृतकका  आफन्त ले आरोप लगाएका छन।  धेरै रक्सी खाएर मृत्यु भएको अस्पतालले जानकारी मृतकका आफन्तलाई दिए पछि  लाइफ गार्ड  अस्पतालमा वबाहाल हुदैछ । मृतकको लास आफन्तले बुझेका छैनन् । वार्ता पनि बिफल भएको छ। गेटमा टायर बालेर धर्ना दिएर मृतकका आफन्त बसेर बिरोध गरे पछि सुरक्षाकर्मी बोलाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.