Websoft University

सिंघिया, र केशलिया खाेलाको तटबन्धनको लागि बजेट छुटिने


बिराटनगर । रातो तारा डट कम, महानगरपालिका क्षेत्र भित्रका सिंघिया, र केशलिया खाेलाले बर्सेनि बर्खामा पानी पर्नासाथ ओभरफ्लो भएर बस्ती डुभान हुँदै आएको छ । यी दुबै खोलाको  तटबन्धन नगरी नहुने भएकोले महानगरकै अनुरोधमा राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष बिश्वनाथ पाैडेल र प्रधामन्त्री कार्यालयका सचिव रामप्रसाद थपलियालाई सो क्षेत्रको अवलोकन  गराइ  विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी गराउनु भएको छ।  अवलोकन पछि उपाध्यक्ष पाैडेलले तटबन्ध तथा ग्रिनबेल्ट करिडोरको लागि बजेट छुट्टाउने मेयरलाई आस्वसन दिनुभएको  थियो  । टोलिमा समाजसेवी वेनिगाेपाल मुन्दडा,वडा नं ७ का वडाध्यक्ष मधुवावु तिवारी महानगर सामुदायिक महाशाखा प्रमुख पुनम दाहाल लगायतको उपस्थिति रहेको थियोे।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.