Websoft University

जबरजस्ती करणी गर्ने पक्राउ


मोहन कुमार राई -माघ १८ गते । संखुवासभा,  जबरजस्ती करणी गर्ने खाँदवारी नगरपालिका वडा नं. १० वस्ने वर्ष २५ को सन्तोष भन्ने राजकुमार भुजेल पक्राउ परेको छ । 

आइतबार पक्राउ परेका निज प्रतिवादी भुजेललाई  सोमबार जिल्ला अदालत संखुवासभाले जिल्ला कारागार कार्यालय संखुवासभा पठाइसकेको छ । गत मंसिर ९ गने नै सम्मानित उच्च अदालत विराटनगर धनकुटा ईजलासबाट फैसला हुँदा जवरजस्ती करणी मुद्धाका प्रतिवादी भुजेललाई १२ वर्ष कैद र प्रतिवादीका तर्फबाट  पीडितलाई २५ हजार क्षतीपूर्ती भराइदिने भनि फैसला भएको थियो । निज प्रतिवादी फरार रहेकोकोमा आइतवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार अदालतमा उपस्ति गराई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.