Websoft University

सार्वजनिक बस भित्र अभद्र व्यवहार गर्ने १ जना पक्राउ


बिराटनगर। रातो तारा डट कम,धरानबाट सार्वजनिक बसमा ईटहरी तर्फ आउदै गरेकी यात्री बर्ष २४ की महिलालाई सोही बसमा सवार रहेका अर्का यात्रु जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं, ६ बस्ने बर्ष ४३ को मालबाबु सहनीले जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। २० स्थितमा आई पुगेपछी सोही सार्वजनिक बसमा हातपात गर्न खोजी अनावश्यक रुपमा अश्लिल शब्दले गालिगलौज गरी महिलालाई हैरानी दिई अभद्र व्यवहार गर्ने निज मालबाबु सहनीलाई पक्राउ गरी आजै तालुक जिल्ला प्रशासन कार्यालय ईनरुवा सुनसरीवाट अभद्र व्यवहार मुद्धा शिर्षकमा दिन ७ को म्याद थप भई थप अनुसन्धान भइरहेको ६ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.