Websoft University

नियन्त्रित लागु औषध सहित १ जना पक्राउ


बिराटनगर फागुन  ४ गते । मोरङ रतुवामाई नगरपालिका वडा नं . ४ स्थित भारतबाट नेपालतर्फ को ३ प ५८१३ नं।को मोटरसाईकलमा सवार जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं.२ बस्ने बर्ष २१ को मुन्तरीज मियालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट

खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नियन्त्रित लागु औषध कोरेक्स ३६ बोतल र नाईट्रोभेट ट्याब्यलेट ११२ चक्की सहित नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.