Websoft University

हराएको २४ लाख डोज खोप खोजि गर्दै छानबिन समिति


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम, अभिलेखमा नेभेटिएको कोरोनाविरुद्धको खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण चार दिनभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

समितिले एक सूचना जारी गर्दै माघ २१ गते अपरान्ह ४ बजेभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन सबै स्थानीय सरकार, ७७ ओटै स्वास्थ्य कार्यालय, सात ओटै प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यव स्थापन शाखालाई निर्देशन दिएको हो । 

२४ लाख डोज खोपको कुनै तथ्याङ्क नभेटिएको बारे संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी गराउनुभएको थियो ।  

   



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.