Websoft University

दूधको मूल्य १३ प्रतिशतले बढ्योे—उपभोक्ता मारमा परे


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम, सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ कायम गरेको हो । यसअघि दूधकको मूल्य प्रतिलिटर ४९ दशमलव ५२ रुपैयाँ थियो । बैठकले दूधको मूल्य ५६ दशमलव ४ रुपैयाँ कायम गरेसँगै १३ दशमलव १७ प्रतिशत अर्थात् ६ दशमलव ५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको सरकारी सुचनामा उल्लेख गरिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.