Websoft University

नेकपा एमालेको धारणा सार्वजनिक आज गरिने


काठमाण्डौ माघ ९ गते । रातो तारा डट कम, स्थानीय तह, प्रतिनिधि सभाको चुनाव लगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज धारणा सार्वजनिक गर्ने भएको छ । यसका लागि आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर पाटीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेकोछ । सत्ताधारी दलहरूबीच पहिले स्थानीय तह वा प्रतिनिधि सभा कुन चुनाव गर्ने भन्ने बारेमा सहमति गर्न खोजेकै बेला, एमालेले भने स्वार्थपूर्ण ढङ्गले चुनावको मिति पछाडी धकेल्न खोजिएको आरोप लगाउँदै आज आफनो धारणा सार्वजानिक गर्न लागेको बुझिएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.