Websoft University

पोखरामा फेरी यस्तो घटना घरमा २ बर्षकी छोरी, झाडीमा बाबुको शब, घटनास्थलमा यस्तो सम्म देखियो।

पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको शब फेला परेको छ । २८बर्षिय दिपक भगतको झाडीमाशब फेला परेकोहो । गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट बाहिरिएका थिए । मंगबारबाट उनको फोन अफ भयो । बुधबार जिल्ला प्रहरी कार्यायमा खोजिका लागी परिवारले निबेदन दियो । शनिबार घर नजिकैको झाडीमा उनको शब फेला पर्यो । घटनास्थल हेर्दा लागुऔषध प्रयोग कर्ताहरुको जमघट जस्तो देखिन्छ । जता जतै सिरिन्जहरु मात्र देखिएको र झाडी पनि भएकाले घटनाको बास्तबिकता प्रहरीले खोज्दै छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.