Websoft University

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ ।


सुनसरी । रातो तारा डट कम, सुनसरी ईटहरी उ।म।न।पा।वडा नं. ४ स्थितमा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.६ स्थितवाट मान वहादुर तामाङको प्र।१- २-०४६ प.८७९० नं।को मोटरसाईकल चोरी गर्ने जिल्ला सुनसरी वराहक्षेत्र न।पा।वडा नं।५ घर भई जिल्ला सुनसरी इटहरी उ।म।न।पा। वडा नं।०४ डेरा गरी वस्ने वर्ष २२ को मनिष वस्नेत र जिल्ला संखुवासभा सभापोखरी गा।पा।वडा नं।०४ वस्ने वर्ष २० को सन्तोष सुनुवारलाई चोरीको मोटसाईकल सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानवाट निजहरुले आफ्नो कोठामा चोरीको मोटरसाईकल सहित चोरीमा प्रमाण लाग्ने अन्य चिजवस्तु समेत लुकाई छिपाई राखेको भनि खुल्न आएकोले निजहरु बस्ने गरेको डेरा कोठाको तलासी गर्दा कोठामा लुकाई राखेको अवस्थामा १ किलो २५० ग्राम ९एक किलो दुई सय पचास ग्राम० लागु औषध गाँजा, पेचकस, रेती, रिन्ची, हयाक्सो ब्लेड, सिटी सफारीको ब्याट्रि, डिजिटल तराजु, बिभिन्न किसिमको हेलमेट तथा बिभिन्न कम्पनीका मोबाईल सेट ७ थान सहित बरामद गरी निजहरु उपर आजै लागु औषध नियन्त्रण ऐन २०३३ र चोरी सम्बन्धि कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट  म्याद थप भई थप अनुनसन्धान कार्य भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.